टी-२० : नामिबिया र नेदरल्यान्ड भिड्दै

Advertisement

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलका लागि आज नामिबिया र नेदरल्यड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

आज बिहान साढे ११ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा खेल सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

नेदरल्यान्ड्स ३ खेलमा एकमा हार र दुईमा जितसहित चार अंकाका साथ पहिलो स्थानमा छ भने नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ । नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

नेपालको नेटरनरेट राम्रो भएका कारण दुई टोलीको खेलअगावै फाइनल पुगिसकेको छ ।

Advertisement