माउन्टेन इनर्जीद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।  वितरण गर्ने प्रस्ताव गरेको छ ।  

Advertisement

साथै लाभांश पारित गर्नका लागि कम्पनीले चैत्र १३ गते साधारणसभा आह्वान गरेको छ । फागुन ३० गते  बुक क्लोज गर्ने निर्णय समेत भएको छ ।   

Advertisement

Advertisement