भारतीय एम्बेसीले यी पदमा माग्यो कर्मचारी

Advertisement

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावास (एम्बेसी) ले कर्मचारी माग गरेको छ । दूतावासले दक्ष र अनुभवी नेपाली–अंग्रेजी–नेपाली अनुवादक (ट्रान्सलेटर) पदमा कर्मचारी मागेको हो । यद्यपि संख्या भने खुलाएको छैन । 

अनुवादक नेपाली–अंग्रेजी–नेपालीमा पोख्त हुनुपर्नेछ भने न्यूतम योग्यता अंग्रेजी–नेपालमा ग्र्याजुएट गरेको हुनुपर्नेछ । साथै, नेपाली र अंग्रेजी टाइपिङसहित कम्प्युटबारे राम्रो जानकारी भएको हुनुपर्नेछ । 

Advertisement

इच्छुक उम्मेदरवार जनवरी ३५ वर्ष नकटेको हुनुपर्ने जनाएको छ । आजका मितिले तीन हप्ताभित्र दूतावासको ठेगानामा इमेल गर्न सकिने बताइएको छ । 

undefined

Advertisement