बोलकबोलमार्फत आठ अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ वर्षे विकास ऋणपत्र बिक्रीका लागि बोलकबोल खुला गरेको छ । 

बैंकले आठ अर्ब रुपियाँबराबरको आठ वर्षे विकास ऋणपत्र–२०८८ गर्न लागेको हो । ऋणपत्र यही फागुन २९ गते बोलकबोलमार्फत बिक्री तथा ३० गते निष्कासन गर्ने राष्ट्र बैंकले जनाएको छ । 

Advertisement

इच्छुक खरिदकर्तालेको बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल पेस गर्नुपर्नेछ ।

उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन पाउनेछन् । 

undefined
 

Advertisement

Advertisement