आज सार्वजनिक बिदा, शेयर बजारसहित यी संस्था र कार्यालय बन्द

Advertisement

काठमाडौं । आज सार्वजनिक बिदाको दिन हो । सरकारले  ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ । 

बिदाको दिन शेयर बजार कारोबार हुँदैन । साथै यस दिन सरकारी कार्यालयसहित बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । 

Advertisement

मंगलबारदेखि शेयर बजार, सरकारी कार्यालय तथा बैंक तथा वित्तीय संस्थामा खुल्नेछन् । 

Advertisement

Advertisement