सर्वाेत्तम सिमेन्टको शेयर रजिस्ट्रारमा एनआइएमबि एस क्यापिटल

Advertisement

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर रजिस्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाको लगत अद्यावधिकलगायतका कम्पनीको शेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न सर्वोत्तमले एनआइएमबि एस क्यापिटललाई शेयर रजिस्ट्रार नियुक्त गरेको हो ।

Advertisement

undefined

Advertisement

Advertisement