चितवन इन्जिनियरिङ क्याम्पसले माग्यो उपप्राध्यापक र प्रशिक्षक पदमा दरखास्त

Advertisement

काठमाडौं । चितवन इन्जिनियरिङ क्याम्पसले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । 

क्याम्पसले करार सेवामा आर्किटेक्चर विषयमा दुई जना उपप्राध्यापक र एक जना प्रशिक्षक पदका लागि दरखास्त मागेको हो । 

Advertisement

योग्य र इच्छुक नेपालीले चैत १३ गतेभित्र इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालय र इन्जिनियरिङ क्याम्पस रामपुर, चितवनमा पुग्ने गरी दुई प्रति दरखास्त दिनुपर्नेछ । 

undefined

Advertisement