पेट्रोलियम पदार्थको मूल्य कुनको कति घट्यो ? (नयाँ मूल्य सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपियाँ र डिजल/मट्टीतेलको प्रतिलिटर २ रुपियाँ मूल्य घटाएको हो । 

Advertisement

undefined

Advertisement

Advertisement