मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी प्रभाग बलम्बुसँग साझेदारी

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरी प्रभाग बलम्बुलाई आवश्यक पर्ने तीन थान सीसीटीभी क्यामेरा  र २ थान गो प्रो क्यामेरा  हस्तानतरण गरेको छ ।

यस सहयोगबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सबै क्षेत्रका नागरिकको हितमा काम हुने, अपराध नियन्त्रण र रोकथाममा केही सहयोग पुग्ने तथा सडक दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement