‘आइएमई पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु. ५०० सम्म बोनस पाइने

Advertisement

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । 

फागुन १० गतेबाट  सुरु भएको सो अफर  दुई महिनासम्म रहने कम्पनीले जनाएको छ । अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले  मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपियाँसम्म  बोनस पाउन सक्ने छन् । 
  
मनि ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत  पठाइएको रकम  आइएमई पे  मार्फत प्राप्त गर्दा  पनि एक सय रुपियाँ बोनस  प्राप्त गर्न सकिने छ । 
 

Advertisement

Advertisement