प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

यो शेयर खरिदका लागि हाल बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति तथा कम्पनीहरूले आवेदन दिन सक्नेछन् । 

Advertisement

इच्छुक लगानीकर्ताले आजका मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

शेयर खरिदका लागि लगानीकर्ताले बैंकको कम्पनीसचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

Advertisement