नगर अस्पतालका लागि नागार्जुन नगरपालिकाले माग्यो दरखास्त

Advertisement

काठमाडौं । नागार्जुन नगपालिकाले नगर अस्पतालको रिक्त पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । 

नगरपालिकाले सहायक पाँचौंदेखि अधिकृत आठौं तहसम्म करारमा कर्मचारी माग गरेको हो । 

Advertisement

त्यसै श्रेणीविहीन पदअन्तर्गत सफाइ कर्मचारी र माली पनि माग गरेको छ । 

योग्य र इच्छुक उम्मेदवारले वैशाख ४ गतेसम्म दरखास्त दिन सक्नेछन् । दरखास्त दिने बेलासम्म उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, मेडिकल अधिकृतको हकमा भने २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने नगरपालिकाले जनाएको छ । 

undefined

Advertisement

Advertisement