सुनको मूल्य प्रतितोला ४ सय घट्यो, यस्तो छ आजको बजार मूल्य

Advertisement

काठमाडौं । मंगलबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ४ सय घटेको हो भने चाँदी १० रुपियाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३१ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement