व्यापारी श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा माओवादी नेता कालीबहादुर खाम पक्राउ

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर खाम पक्राउ परेका छन् । 

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा खाम फरार थिए । 

Advertisement

खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।

Advertisement