अमेरिकी डलरसहित क्यानेडियन डलर पनि घट्यो, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० चैत २१ गते, अप्रिल ३ २०२४ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

गत शुक्रबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ आज भने घटेको छ । यस दिन अमेरिकी १ डलरबराबर खरिद दर १३३.१२ रुपियाँ र बिक्री दर १३३.७२ रुपियाँ रहेको छ । हिजो भने खरिद १३३.१५ रुपियाँ र बिक्री १३३.७५ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, हिजो क्यानेडियन डलर १ को खरिद मूल्य ९८.३१ रुपियाँ र बिक्री मूल्य ९८.७६ रुपियाँ रहेकामा आज घटेर खरिद ९८.१२ रुपियाँ र बिक्री ९८.५७ रुपियाँ कायम भएको छ । 

अमेरिकी र क्यानेडियन डलरसँगसँगै स्थानीय बजारमा यस दिन अधिकांश मुद्राको भाउ घटेको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१५

१३३.१२

१३३.७५

१३३.७२

युरोपियन युरो

१४३.५८

१४३.०४

१४४.२३

१४३.६८

पाउन्ड स्टर्लिङ

१६७.९६

१६७.२७

१६८.७१

१६८.०२

स्विस फ्रांक

१४७.६३

१४६.५६

१४८.३०

१४७.२२

अस्ट्रेलियन डलर

८६.७८

८६.५४

८७.१७

८६.९३

क्यानेडियन डलर

९८.३१

९८.१२

९८.७६

९८.५७

सिंगापुर डलर

९८.६९

९८.४१

९९.१४

९८८५

जापानी येन

१०

८.८०

८.७८

८.८४

८.८२

चिनियाँ युआन

१८.४२

१८.४०

१८.५०

१८.४८

साउदी रियाल

३५.५०

३५.४९

३५.६६

३५.६५

कतारी रियाल

३६.५१

३६.५१

३६.६८

३६.६७

थाइ भाट

३.६५

३.६३

३.६७

३.६५

युएइ दिराम

३६.२६

३६.२५

३६.४२

३६.४१

मलेसियन रिंगिट

२८.१६

२८

२८.२८

२८.१२

कोरियन वन

१००

९.८६

९.८५

९.९१

९.८९

स्विडिस क्रोनर

१२.४४

१२.३७

१२.४९

१२.४२

डेनिस क्रोनर

१९.२५

१९.१८

१९.३४

१९.२६

हङकङ डलर

१७.०२

१७.०१

१७.०९

१७.०८

कुबेती दिनार

४३२.८४

४३२.५७

४३४.७९

४३४.५२

बहराइन दिनार

३५३.१६

३५३.०८

३५४.७६

३५४.६७

 

 

 

Advertisement

Advertisement