सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपियाँ बढ्यो, १ लाख ३३ हजारमा कारोबार

Advertisement

काठमाडौं । बुधबार पनि सुनचाँदीको मूूल्य बढेको छ । सुन प्रतितोला १ हजार ८ सय र चाँदी प्रतितोला ६५ रुपियाँले बढेको हो । 

सुनचाँदीको मूल्य बढेसँगै ऐतिहासिक रेकर्ड कायम भएको छ । 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३३ हजार र तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ३ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाउको छ । 

Advertisement

Advertisement