सुनको मूल्य आज पनि बढ्यो, प्रतितोला १ लाख ३६ हजार ३ सयमा कारोबार

Advertisement

काठमाडौं । मंगलबार पनि सुनको मूल्य बढेको छ । सुनका मूल्य प्रतितोला १ सय रुपियाँ बढ्दा चाँदी स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

यस्तै चाँदी हिजो जस्तै आज पनि प्रतितोला १ हजार ६ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement