सुनको मूल्य तोलाकै १ लाख ३६ हजार ८ सय

Advertisement

काठमाडौं । बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय र तेजावी प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको महासंघलेृ जनाएको छ । 

Advertisement