सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । बिहीबार सुन मूल्य बढ्दा चाँदीको स्थिर छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी हिजो जस्तै आज पनि प्रतितोला १ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement