बाजुरामा भूकम्पको धक्का महसुस

Advertisement

काठमाडौं । बाजुरामा भूकम्प भएको छ । 

आज बिहान बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

Advertisement

भूकम्प बिहान ३ ः५३ बजे गएको हो । 

Advertisement

Advertisement