वर्ष २०८० को अन्तिम दिन सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३९ हजारमा कारोबार

Advertisement

काठमाडौं । आज शुक्रबार, वर्ष २०८० को अन्तिम दिन  सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला २ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला ५० रुपियाँ बढेको हो । 

नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार र तेजावी सुन पनि प्रतितोला १ लाख ३८ हजार ३ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement