माछापुच्छ्रे बैंकका सीईओ कोइरालाको दोस्रो कार्यकाल बैशाख १ गतेबाट शुरु

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको दोस्रो कार्यकालको कार्यभार २०८१ बैशाख १ गतेबाट सम्हाल्ने भएका छन् । 

सञ्चालक समितिको गत पुस ९ गतेको बैठकबाट कोइरालालाई आगामी ४ वर्षका लागि २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको थियो । 
 

Advertisement

Advertisement

Advertisement