माथिल्लो मैलुङ खोलाको ‘लक इन’ अवधि आज सकिँदै

Advertisement

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याइएको साधारण शेयरको ‘लक इन’ अवधि आज (वैशाख २ गते० सकिँदै छ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ७५ हजार कित्ता शेयर ‘लक इन’ मा छ । 

Advertisement

‘लक इन’ अवधि सकिएपछि यी शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।

undefined

Advertisement