सुनचाँदीको मूल्य ह्वात्तै घट्यो

Advertisement

काठमाडौं । लगातार बढिरहेको सुनचाँदीको मूल्य आइतबार ह्वात्तै घटेको छ । सुन प्रतितोला २ हजार २ सय र चाँदी प्रतितोला ५० रुपियाँ घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय र तेजावी सुन १ लाख ३६ हजार १ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement