सुनको मूल्य प्रतितोला ७ सय बढ्यो, चाँदी पनि महंगियो

Advertisement

काठमाडौं । आइतबार केही घटेको सुनचाँदीको मूल्य सोमबार फेरि बढेको छ । सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ५ सय र तेजावी सुन प्रतितोला १

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement