पुन अमेरिका उडे पछि अर्थमन्त्रीको कार्यभार श्रेष्ठलाई

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री वर्षमान पुनको अनुपस्थितिमा उनले सम्हाल्दै आएको कार्यभार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्हाल्ने गरी तोकेका छन् ।  

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन सोमबार बिहान अमेरिका उडेका छन् । 

Advertisement

मन्त्री पुन ८ वैशाखमा स्वदेश फर्कने छन् । 

Advertisement

Advertisement