पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपियाँ बढ्यो (नयाँ मूल्य सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपियाँको दरले मूल्य बढाउने निर्णय गरेको हो । 

Advertisement

यस्तो छ नयाँ मूल्य सूचीः 

undefined

Advertisement

Advertisement