आईपीओ जारी गर्दै वाईवाई चाउचाउ

Advertisement

काठमाडौं । नेपाली उत्पादन वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोमबार समाजिक सञ्जाल एक्समा लेख्दै छिट्टै सर्वासाधारणका लागि आईपीओ जारी गर्ने बताएका हुन् ।
‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आईपीओ जारी गर्ने योजनामा छौं,’ उनले लेखेका छन्, ‘यो कुरा साझा गर्न पाउँदा एकदमै खुसी र उत्साहित छौं,’  उनले लेखेका छन् ।

Advertisement

Advertisement

Advertisement