राष्ट्रिय वाणिज्य बैंकको सीईओ पदका लागि आवेदन खुल्यो, के के चाहिन्छ योग्यता ? (सूचनासहित)

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुलाएको छ । 

आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र आवेदन दिन आह्वान गििरएको हो । 

Advertisement

सूचनामा उल्लेख भए अनुसार सम्बन्धित क्षेत्रमा १० वर्षको भएको व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, लेखा, गणित, प्रशासन तथा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका व्यक्तिले आवेदन दिन सक्ने छन् । 

सीईओ किरणकुमार श्रेष्ठको दुई पटक गरी ८ वर्षे कार्यकाल सकिए पछि बैंकमा सीईओ पद रिक्त छ । 

undefinedundefinedundefined

Advertisement