प्रभु हेलिकोप्टरका पाइलट शेर्पा निलम्बित

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रभु हेलिकोप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ ।

उडानका क्रममा अस्वीकार्य र अनाधिकृत ककपिट गतिविधि गरेको भन्दै उनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको क्यानले जनाएको छ ।

Advertisement

घटनाको विस्तृत अनुसन्धान गरिने क्यानले जनाएको छ ।

Advertisement