मन्त्रिपरिषद्को बैठक बस्दै

Advertisement

ठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । 

बैठक बिहान १० बजे बस्नेछ । 

Advertisement

बैठक भोलिदेखि हुन लागेको कतारी शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका विषयमा केन्द्रित हुने बताइएको छ । 

बैठकमा संघीय संसद्को बजेट अधिवेशन आह्वानका विषयमा पनि छलफल हुनेछ । 

Advertisement