सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार १ सय र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement