कनेक्ट आईपीएसबाट स्कुलको फी भुक्तानी गर्दा १० हजारसम्म छात्रवृत्ति पाइने

Advertisement

काठमाडौं । कनेक्ट आईपीएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने भएको छ ।

कनेक्ट आईपीएसबाट विद्यार्थीले फी भुक्तानी गर्दा भुक्तान गरेको रकम वा अधिकतम १० हजार रूपियाँसम्मको छात्रवृत्ति पाउने बताइएको छ ।

Advertisement

यो अफर कनेक्ट आईपीएसबाट वैशाख ३१ गतेसम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ ।

अफरको अन्त्यपछि कम्पनीको आधिकारिक वेबसाटमा बिजेताको जानकारी प्रकाशित गरी भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तिको रकम जम्मा हुनेछ ।
 

Advertisement