शिक्षण अस्पताल महाराजगन्जले माग्यो कर्मचारी, कुन पदका लागि कति योग्यता ?

Advertisement

काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । 

अस्पतालले अस्थायी दरबन्दीका लागि विभिन्न सात पदमा दरखास्त माग गरेको हो । 

Advertisement

इच्छुक तथा योग्य नेपाली नागरिकले यही जेठ ८ गते, कार्यालय समयभित्र आवेदन भर्नुपर्नेछ । 

साथै, रीत नपुगी भरिएका आवेदन स्वीकृत नहुने अस्पताल प्रशासनले जनाएको छ । 

undefined
 

Advertisement

Advertisement