पेट्रोल र डिजेल/मटिट्तेलको मूल्य घट्यो, कुनको कति ? (नयाँ सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपियाँ र डिजेल/मटिट्तेलमा प्रतिलिलटर ५ रुपियाँ घटाएको छ ।

undefined

Advertisement

Advertisement

Advertisement