सगरमाथा क्षेत्रमा बेपत्ता एक जना मंगोलियन आरोहीको शव भेटियो

Advertisement

सगरमाथा आधार शिविर । सगरमाथा क्षेत्रमा बेपत्ता रहेका एक जना मंगोलियन आरोहीको शव सगरमाथाको साउथ समिट नजिक फेला परेको छ । 

एटके एक्सपिडिसनका अनुसार गाइड बिना सगरमाथाको आरोहण गर्न गएका मंगोलियन आरोही मे १४ तारिखदेखि  बेपत्ता भएका उनको शव आज फेला परेको हो ।

Advertisement

बेपत्ता दुइमध्ये एकको खोजी जारी रहेको कम्पनीले जनाएको छ ।

 

 

Advertisement

Advertisement