अमेरिकी डलरसहित युरो र पाउन्ड कमजोर, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ जेठ ६ गते, मे १९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ कमजोर रहेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.०४ रुपियाँ र बिक्री दर १३३.६४ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३३.३१ रुपियाँ र बिक्री १३३.९१ रुपियाँ रहेको थियो । 

Advertisement

त्यसैगरी अघिल्लो कारोबार दिन युरो १ को खरिद मूल्य १४४.८५ रुपियाँ र बिक्री मूल्य १४५.५० रुपियाँ थियो । तर, आज भने सोही मुद्राको खरिद १४४.२२ रुपियाँ र बिक्री १४४.८७ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, साताको पहिलो कारोबार दिनमा पाउन्ड १ को खरिद दर १६८.३० रुपियाँ र बिक्री दर १६९.०६ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिनमा खरिद १६८.७२ रुपियाँ र बिक्री १६९.४८ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३१

१३३.०४

१३३.९१

१३३.६४

युरोपियन युरो

१४४.८५

१४४.२२

१४५.५०

१४४.८७

पाउन्ड स्टर्लिङ

१६८.७२

१६८.३०

१६९.४८

१६९.०६

स्विस फ्रांक

१४७.५३

१४६.३०

१४८.२०

१४६.९६

अस्ट्रेलियन डलर

८८.९४

८८.५०

८९.३४

८८.९०

क्यानेडियन डलर

९७.७८

९७.५३

९८.२२

९७.९७

सिंगापुर डलर

९९.१०

९८.७१

९९.५५

९९.१५

जापानी येन

१०

८.६१

८.५४

८.६४

८.५७

चिनियाँ युआन

१८.४७

१८.४१

१८.५५

१८.४९

साउदी रियाल

३५.५५

३५.४७

३५.७१

३५.६३

कतारी रियाल

३६.५७

३६.४९

३६.७३

३६.६६

थाइ भाट

३.६९

३.६७

३.७०

३.६८

युएइ दिराम

३६.२९

३६.२२

३६.४६

३६.३८

मलेसियन रिंगिट

२८.४७

२८.३८

२८.५९

२८.५१

कोरियन वन

१००

९.९०

९.८०

९.९५

९.८४

स्विडिस क्रोनर

१२.४६

१२.३६

१२.५२

१२.४२

डेनिस क्रोनर

१९.४१

१९.३३

१९.५०

१९.४२

हङकङ डलर

१७.०८

१७.०५

१७.१६

१७.१३

कुबेती दिनार

४३४.१२

४३३.०३

४३६.०८

४३४.९८

बहराइन दिनार

३५३.६०

३५२.९०

३५५.१९

३५४.४९

 

 

 

 

Advertisement

Advertisement