एक करोड ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता शेयर सूचीकृत भएको छ । 

अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको १०० प्रतिशत हकप्रद बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement

Advertisement