नेपाल पुनर्बीमा कम्पनीको सीईओ पदमा पाँच जनाको नाम छनौट

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)  छनौट गर्न पाँच जनाको नाम छनौट (सर्ट लिस्ट) भएको छ । 

छनौटमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा परेका छन् ।

Advertisement

छनौटमा परेकालाई व्यावसायिक कार्यजोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि यही जेठ ११ गते नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा बोलाइएको छ ।

undefined

Advertisement

Advertisement