सुनको मूल्य प्रतितोला १२ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । केही दिन यता उचालिंदै आएको सुनचाँदीको मूल्य आज मंगलबार ह्वात्तै घटेको छ । आज सुन प्रतितोला १२ सय र चाँदी प्रतितोला ५५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

त्यस्ते चाँदी प्रतितोला १ हजार ८ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement