हिरो मोटरसाइकल र स्कुटरको ब्राण्ड एम्बेसडरमा केसी, पन्त र राई नियुक्त

Advertisement

काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक सिजी मोटर्सले नेपाली कला क्षेत्रका तीन व्यक्तित्वलाई ब्राण्ड एम्बेसडरका रुपमा नियुक्त गरेको छ । 

नक्साल स्थित स्टेट अफ दी आर्ट शोरुपमा एक समारोहका बीच ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । 

Advertisement

सुमधुर आवाजका धनी सुशान्त केसी हिरो एक्सपल्स, अभिनेतृ सुरक्षा पन्त हिरो जुम र अभिनेता दयाहाङ राईलाई हिरो स्प्लेन्डरका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  
 

Advertisement

Advertisement