कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पाद्धारा लोबुचे पिकको सफल आरोहण

Advertisement

काठमाडौं । कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पाले लोबुचे पिकको सफल आरोहण गरेकी छन् । 

उनले मंगलबार बिहान उक्त पिकको चुचुरोमा पुग्न सफल भएकी हुन् । पायोनियर एडभेन्चरको सहयोगमा लोबुचे आरोहण गरेकी शेर्पाको आरोहण सफल बनाउन गाइड नोबु शेर्पाले साथ दिएका थिए । यो हिमाल छ हजार ११९ मिटर अग्लो छ । 

Advertisement

फुर्पा शेर्पाले गत बर्ष युरोपस्थित रुसको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको सफल आरोहण गरेकी थिइन् । उनले पर्यटन पत्रकारिता गर्दै आएकी छन् । 

undefined

Advertisement

Advertisement