अमेरिकी डलर र युरो घट्दा पाउन्ड बढ्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ जेठ ९ गते, मे २२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको भाउ घटेको छ भने बेलायती पाउन्ड स्टर्लिङ बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपियाँ र बिक्री दर १३३.६० रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३३.०४ र बिक्री दर १३३.६४ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी हिजो युरो १ को खरिद दर १४४.५२ रुपियाँ र बिक्री दर १४५.१७ रुपियाँ रहेकामा आज पनि खरिद १४४.५० रुपियाँ र बिक्री १४५.१६ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, यसदिन पाउन्ड १ को खरिद मूल्य १६९.१२ रुपियाँ र बिक्री मूल्य १६९.८८ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन खरिद १६८.९२ रुपियाँ र बिक्री १६९.६८ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.०४

१३३

१३३.६४

१३३.६०

युरोपियन युरो

१४४.५२

१४४.५०

१४५.१७

१४५.१६

पाउन्ड स्टर्लिङ

१६८.९२

१६९.१२

१६९.६८

१६९.८८

स्विस फ्रांक

१४६.३५

१४६.२३

१४७.०१

१४६.८९

अस्ट्रेलियन डलर

८८.९५

८८.७४

८९.३५

८९.१४

क्यानेडियन डलर

९७.६९

९७.६०

९८.१३

९८.०४

सिंगापुर डलर

९८.८२

९८.७६

९९.२७

९९.२१

जापानी येन

१०

८.५४

८.५१

८.५८

८.५५

चिनियाँ युआन

१८.४०

१८.३८

१८.४८

१८.४६

साउदी रियाल

३५.४७

३५.४६

३५.६३

३५.६२

कतारी रियाल

३६.४९

३६.४८

३६.६६

३६.६५

थाइ भाट

३.६९

३.६६

३.७०

३.६८

युएइ दिराम

३६.२२

३६.२१

३६.३८

३६.३७

मलेसियन रिंगिट

२८.४०

२८.३४

२८.५३

२८.४७

कोरियन वन

१००

९.७८

९.७६

९.८३

९.८०

स्विडिस क्रोनर

१२.४५

१२.४८

१२.५१

१२.५३

डेनिस क्रोनर

१९.३७

१९.३७

१९.४६

१९.४५

हङकङ डलर

१७.०६

१७.०४

१७.१३

१७.१२

कुबेती दिनार

४३३.५२

४३३.४१

४३५.४८

४३५.३६

बहराइन दिनार

३५२.९०

३५२.८१

३५४.४९

३५४.४०

 

 

 

 

Advertisement

Advertisement