एक सय ६९ प्रहरी सहायक निरीक्षक बढुवाका लागि सिफारिस (सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल प्रहरीका एक सय ६९ प्रहरी सहायक निरीक्षक बढुवाका लागि सिफारिस भएका छन् । 

नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका १६९ प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायब निरीक्षक पदमा बढुवा सिफारिस गरेको हो । 

Advertisement

आजै बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

Advertisement

Advertisement