सुनचाँदीको मूल्य स्थिर

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि शुक्रबारकै मूल्यमा आज पनि कारोबार भएको हो । 

Advertisement

आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ९ सय र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार २ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ५५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement