वृद्ध भत्तालगायतका भत्ताका लागि एक खर्ब १६ अर्ब विनियोजन

Advertisement

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलगायतका लक्षित समूहलाई दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई यसपटिक पनि निरन्तरता दिएको छ । यसका लागि भत्तालाई एक खर्ब १६ अर्ब रुपियाँ विनियोजन गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तु गर्दै एक खर्ब १६ अर्ब विनियोजन गरेको जानकारी दिए  ।

Advertisement

Advertisement