सोह्र लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा १६ लाख पर्यटक भित्राउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मगलबार बजेट प्रस्तुत गर्दै उक्त लक्ष्य सुनाएका हुन् । 

नयाँ गन्तव्यको पहिचान र विकास गर्न प्रोफाइल बनाउने बताउँदै उनले पर्वतारोहण अनुमति प्रणाली स्वचालित बनाइने र भारत र चीनमा पर्यटकीय लक्षित मेला गर्ने, सीमावर्ती जिल्लामा यस्तो अभियान चलाइने बताए । 

Advertisement

Advertisement

Advertisement