आगामी वर्ष आर्थिक वृद्धिदर ६ र मुद्रास्फीति ५.५ प्रतिशत रहने अनुमान

Advertisement

काठमाडौं । सरकारले आगामी आवमा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिले हुने अपेक्षा राखेको छ । 

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ मा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिले हुने अपेक्षा राखेको बताए । 

Advertisement

त्यसैगरी मुद्रास्फीति ५.५ प्रतिशत रहने अनुमानसमेत सरकारले गरेको छ । साथै, बजेटमा उल्लेखित नीति तथा कार्यक्रम कार्यान्व्यनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति तर्जुमा हुने बताइएको छ ।
 

Advertisement

Advertisement