अमेरिकी डलर निरन्तर उकालो यात्रामा, पाउन्ड घट्दा मलेसियन रिंगिट स्थिर

Advertisement

काठमाडौं । आज २०८१ जेठ १७ गते, मे ३०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर बढेको छ भने बेलायती पाउन्ड स्टर्लिङ घटेको छ । साथै, मलेसियन रिंगिट भने स्थिर छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.०६ रुपियाँ र बिक्री दर १३३.६६ रुपियाँ रहेको छ । हिजो भने यस्तो दर खरिद १३२.७९ रुपियाँ र बिक्री १३३.३९ रुपियाँ थियो । 

Advertisement

साताको पहिलो दिन आइतबारदेखि नै अमेरिकी डलरले उकालो यात्रा तय गरेको हो । सो दिन १ डलरबराबर खरिद १३२.६६ र बिक्री १३३.२६ रहेकामा सोमबार पनि सोही दर कायम थियो । 

अघिल्लो कारोबार दिन पाउन्ड १ को खरिद मूल्य १६९.७५ रुपियाँ र बिक्री मूल्य १७०.५२ रुपियाँ रहेकामा आज भने खरिद १६९.५८ रुपियाँ र बिक्री १७०.३५ मा सीमित रहेको राष्ट्र बैंकले जनाएको छ । 

बिहीबार भने मलेसियन रिंगिट स्थिर छ । यसदिन १ रिंगिटको खरिद दर २८.२९ रुपियाँ र बिक्री २८.४२ रुपियाँ रहेकामा हिजो पनि सोही दर कायम थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.७९

१३३.०६

१३३.३९

१३३.६६

युरोपियन युरो

१४४.५४

१४४.२४

१४५.२०

१४४.८९

पाउन्ड स्टर्लिङ

१६९.७५

१६९.५८

१७०.५२

१७०.३५

स्विस फ्रांक

१४५.८७

१४५.६१

१४६.५३

१४६.२७

अस्ट्रेलियन डलर

८८.५२

८८.२३

८८.९२

८८.६३

क्यानेडियन डलर

९७.४६

९७.३१

९७.९०

९७.७५

सिंगापुर डलर

९८.५५

९८.५३

९९

९८.९७

जापानी येन

१०

८.४७

८.४६

८.५१

८.५०

चिनियाँ युआन

१८.३३

१८.३५

१८.४१

१८.४४

साउदी रियाल

३५.४१

३५.४८

३५.५७

३५.६४

कतारी रियाल

३६.४३

३६.५०

३६.५९

३६.६७

थाइ भाट

३.६३

३.६२

३.६४

३.६३

युएइ दिराम

३६.१५

३६.२३

३६.३२

३६.३९

मलेसियन रिंगिट

२८.२९

२८.२९

२८.४२

२८.४२

कोरियन वन

१००

९.७७

९.७३

९.८२

९.७७

स्विडिस क्रोनर

१२.६१

१२.४२

१२.६७

१२.५८

डेनिस क्रोनर

१९.३७

१९.३३

१९.४६

१९.४२

हङकङ डलर

१७

१७.०३

१७.०८

१७.११

कुबेती दिनार

४३३.०३

४३३.६५

४३४.९९

४३५.६०

बहराइन दिनार

३५२.२३

३५२.९४

३५३.८२

३५४.५४

 

 

 

 

Advertisement

Advertisement