दुहबीस्थित पशुपति विस्कुट उद्योगमा आगलागी, क्षतिको विवरण आउन बाँकी

Advertisement

सुनसरी । दुहबीस्थित चौधरी ग्रुपको पशुपति विस्कुट उद्योगमा मंगलबार आगलागी भएको छ । राति करिव ८ बजे भएको आगलागीबाट करोडभन्दा बढिको नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको छ । चौधरी ग्रुपअन्तर्गतको वसन्त चौधरीको उक्त उद्योगमा भएको आगलागीको कारण पनि खुल्न सकेको छैन् ।

प्रहरीका अनुसार आगलागीबाट माननीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको छ । यद्यपि यसको यकिन विवरण भने आइसकेको छैन् । आगो नियन्त्रणका लागि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी नगरपालिकाहरुबाट आएका दमकलहरु परिचालन गरिएको छ ।

Advertisement

Advertisement

Advertisement